निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...