१० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने १० वटा स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गरिएको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै विभिन्न जिल्ला स्थानीय तहमा यस अघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको हो ।

नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् आजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस