वडा अध्यक्षले जिम्मेवारी भन्दा उम्मेदवारीलाई प्राथमिकता दिएपछि …
काठमाडौँ । स्थानीय सरकार प्रमुखसमेत भनिने वडा अध्यक्षले राजीनामा दिनुअघि हेक्का नराख्दा वडाका कामकारबाही ठप्प भएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवार हुन राजीनामा दिनुअघि वडाध्यक्षले आफ्नो महत्त्व र जिम्मेवारीभन्दा...