बझाङमा निर्वाचन अवधिभर मदिरा निषेध
बझाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण...