कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ ।

पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप कार्ड लिएर जानु पर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस