प्रतिष्ठानको कार्यकारी निर्देशकको अन्तर्वार्ता स्थगित
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको अन्तर्वार्ता स्थगित भएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशक पदपूर्ति उप-समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि यही असार २५ र २६ गते प्रस्तुति र...