बिहीबार बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

बिहीबार बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस