उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र/खुला/समावेशी) न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा...