महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेर स्थगित भएको हो ।

आजको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।

समितिको अर्को बैठक जेठ ११ गते बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस