काँग्रेसको सुदूरपश्चिम केन्द्रित सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित
काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने तयारी गरेको सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने तय भएको उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि...