कोशी सरकारविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
काठमाडौँ । कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ। हिजो आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित भएको उक्त मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुन लागेको हो।...