रविविरुद्ध परेको रिटको सुनुवाइ स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रविविरुद्ध परेको रिटको सुनुवाइ स्थगित


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

रविको मुद्दाको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिए पनि उक्त रिट दैनिक पेसी सूचीबाट हटाइएको हो ।

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस