जुम्लामा २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना पुष्टि, खलङ्गा सिल
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात्...