यस्तो छ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
काठमाडौँ । सरकारले जारी गरेको सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । नेपाल राजपत्रमा प्रकाशित उक्त अध्यादेशमार्फत सार्वजनिक खरिद प्रक्रियासम्बन्धी विद्यमान कानुनी व्यवस्थामा आवश्यक...