सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष संशोधन गरिने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष संशोधन गरिने 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष संशोधन गरिने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विकासमा अवरोध गर्ने नीतिमा संशोधन गरिने बताएका हुन् । ‘पुँजीगत खर्च बढाउन आवश्यक सार्वजनिक खरिद ऐन संशोधन गरिने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस