सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारी पाएको छ । कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै...