एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा


२ असार २०७९, बिहिबार


काठमाडौँ । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यी हुन् कालो सूचीमा परेका कम्पनी तथा ठेकेदार:

Tags :
प्रतिक्रिया दिनुहोस