पञ्चकन्या गाउँपालिकाको भत्ताका लागि छुट्याइएको ५३ लाख चोरी घटनाबारे अनुसन्धान सुरु
काठमाडौँ । पञ्चकन्या गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि छुट्याइएको ५३ लाख रुपैयाँ चोरी घटनाबारे अनुसन्धान सुरु भएको छ । पालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन र...