संसद्का कर्मचारीले ओभरटाइमको सेवा सुविधा किन नपाउने भन्दै एमालेको प्रश्न ?
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयका कर्मचारीले ओभरटाइम काम गरेको सेवा सुविधा कानूनअनुसार पाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा...