विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव


३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव राखेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताए । सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उल्लेख गर्दै उनले गरिबहरूको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका हुन् ।

‘विपन्न नागरिकहरूलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरूका लागि निःशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवस्थाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस