‘खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भर्ना प्रक्रिया हटाउन नहुने’- पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं । नेपालका एक जना पूर्वप्रधानमन्त्रीले निजामती सेवामा प्रत्यक्ष (खुल्ला) प्रतिस्पर्धाबाट सहसचिव प्रवेश गर्न सक्ने प्रावधानको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टि नेपालका संयोजक...