तीन सहसचिव सचिवमा बढुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन सहसचिव सचिवमा बढुवा


प्रशासन विशेष ब्युरो

६ मंसिर २०७४, बुधबार


काठमाडौ । नेपाल सरकारले तीन जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ दुई जना सुरेश प्रधान र लक्ष्मीरामपौडेल र इञ्जिनियरीङ सेवातर्फका १ जना रमेश सिह गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।

बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान र पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा र इञ्जिनियरीङ सेवाका सिंहलाई जल तथा उर्जा आयोगमा पदस्थापना नगरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस