२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भर्ना प्रक्रिया हटाउन नहुने’- पूर्वप्रधानमन्त्री भट्टराई

अ+ अ-

काठमाडौं । नेपालका एक जना पूर्वप्रधानमन्त्रीले निजामती सेवामा प्रत्यक्ष (खुल्ला) प्रतिस्पर्धाबाट सहसचिव प्रवेश गर्न सक्ने प्रावधानको पक्षमा आफ्नो मत जाहेर गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टि नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रत्यक्ष प्रतिस्पर्धाबाट सहसचिव लिनसक्ने प्रावधानलाई हटाउन नहुने धारणा व्यक्त गरेका हुन् ।

डा.भट्टराईले ट्विट गर्दै लेखेका छन् -प्रत्यक्ष प्रतिस्पर्धाबाट छनौट गर्दा कर्मचारी परीक्षामा ब्यस्त भएको तर्क हो भने परीक्षा प्रणाली बढाउनु पर्यो ताकि घोकन्ते होइन, सिर्जनशील नयाँ पुस्ता प्रवेश गर्न सकोस् । उल्टो बाटो नहिँडौं ।

हेर्नुहोस् भट्टराईले गरेको ट्विट