इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङको इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एसोसिएसन कोशी प्रदेशको कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले...