कोशीका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ
काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन्। कोशी प्रदेश सभाको आज बसेको बैठकबाट उनी सर्वसम्मत निर्वाचित भएका थिए। नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको...