भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ।

बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो।

मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ।

मेला १४ मङ्सिरदेखि १८ सम्म चल्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस