१४ पटकको अथक प्रयासपछि लोक सेवामा आराधनाको प्रेरणादायी सफलता
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१, भारदह निवासी आराधना झाले “प्रयास गरे असम्भव केही छैन” भन्ने भनाइलाई सार्थक बनाउँदै लोक सेवा आयोगको कठिन परीक्षामा १४औँ पटकको प्रयासमा शानदार सफलता हासिल...