नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ। सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहीबार बिहान घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस