रास्वपाले भन्यो-‘तीनकुनेमा चैत १५ गते भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलन कुनै हिसाबले राजनीतिक नभएको बताएका छन्। कानून समितिको बैठकमा बोल्दै उनले संयोगले त्यो घटनामा...