सचिव केदार बहादुर अधिकारी वायुसेवा निगमको अध्यक्षमा नियुक्त
काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई नेपाल वायु सेवा निगमको अध्यक्ष बनाउने निर्णय गरेको छ । दोस्रो कार्यकाल पनि असफल भएपछि तत्कालीन नेपाल...