एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो
काठमाडौँ । सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । संसदीय समितिले भोलि (शुक्रबार) बिहान ९...