मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव
काठमाडौँ । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह बिन...