रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास
भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर...