नेता र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउन बाध्य पार्न सकिँदैन : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्न कानुनी जटिलता हुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य...