विभागीय प्रमुखको टेबलमा हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविले लगायो प्रतिबन्ध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षक ललित विष्टलाई त्रिविमा काम गर्न प्रतिबन्ध लगाएको छ । परिषद्ले २२ गते निर्णय गरेर २४ गतेदेखि लागू गरेको एक...