त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकले गरे हातपात « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकले गरे हातपात


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुख डा. युवराज लुइँटेलले आफूमाथि करार शिक्षकले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

स्रोतका अनुसार करारका शिक्षक ललित विष्टविरुद्ध लुइँटेलले उजुरी गरेका हुन् । विष्टले आफूमाथि हातपात गरेको लुइँटेलको दाबी छ । विष्ट, लुइँटेलकै पूर्व विद्यार्थी पनि हुन् ।

केही दिनअघि घटना भएको बुझिएको छ । घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस