वैदेशिक रोजगार विभागद्वारा दुई म्यानपावर कम्पनीलाई निलम्बन
काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ । विभागले मङ्गलवार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्बन गरेको जनाएको हो ।...