गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन
काठमाडौँ । कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय...