त्रिभुवन र गौतमबुद्ध विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द गरिएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था...