गृहमन्त्री लामिछानेले भने-विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । सिंहदरवारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन...