परराष्ट्र सचिव लम्साल र भारतका विदेश सचिव क्वात्राबीच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले बुधबार नयाँ दिल्लीमा भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरू बीचको द्विपक्षीय भेटवार्तामा दुई मुलुक बीचको विभिन्न...