काठमाडौँ महानगरका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गतका संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले बुधवार सूचना निकालेर नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण नगरेका...