भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं भ्रमणले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको पुष्टि गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश सचिव आफ्नो...