भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउने तयारी, उच्चस्तरीय कूटनीतिक सक्रियता तीव्र
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालमा उच्चस्तरीय कूटनीतिक भ्रमणको क्रम जारी रहँदा भारतले पनि आफ्नो संलग्नता बढाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी ३०–३१...