जनशक्तिको बेवास्ता गर्दै वन मन्त्रालयले परामर्श सेवामा खर्च गर्यो ७ करोड
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र मातहतका निकायले आफ्नै जनशक्तिबाट गर्न सकिने कामको लागि पनि परामर्श सेवा खरिद गरेको पाइएको छ । सम्बन्धित निकायमा उपलब्ध जनशक्तिबाट हुन नसक्ने आधार...