वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएको छ । सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन् ।

हेर्नुहाेस् सूचि :

Tags :
प्रतिक्रिया दिनुहोस