पावर चाइनालाई स्पष्टीकरण सोध्ने बोर्डको निर्णय
काठमाडौँ । ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रिया अघि बढेको छ । आइतबार बसेको लगानी बोर्ड नेपालले बैठकले पावर चनाइनालाई नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट...