आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने विश्व बैङ्कको प्रतिबद्धता
काठमाडौँ । विश्व बैङ्कले नेपालको आन्तरिक रोजगारी प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशक लीन वेन्जसहित...