सुनिता डङ्गोलको दाबी : १५ हजार जनालाई रोजगारी दिने गरी गौरवका योजना अघि सार्यौँ
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन्। हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिने गरी सो योजनाहरू अघि सारेको बताएकी हुन् ।...