निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारागार चलान
रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले...